गीत
बिधा | { | गीत | @ | धर्मेन्द्र खड्का, मेचीनगर-१ धुलाबारी झापा, udgaralbum@gmail.com |
आज रात छटपटीले निन्द्रै परेन,
अल्झी रह्यो तिम्रो तस्वीर हटदै हटेन
निदाउ भन्छु आखा चिम्ली, रूप तिम्रै आउछ
बिर्स्यो भनी कोल्टे फेर्छु, बतास बनी छाउछ
सपनीमा तिम्रै स्वर, तिम्रो भूतै झरेन
आल्झी रह्यो तिम्रो तस्वीर हट्दै हटेन
आधा रात बिती सक्यो, उनले छोडया छैन
बिपना पो हो की भन्छु, आको तिमी हैंन
सम्झी रहन्छु तिम्रै रूप, तिम्रो धितई मरेन
आल्झी रहयो तिम्रो तस्वीर हट्दै हटेन
अल्झी रह्यो तिम्रो तस्वीर हटदै हटेन
निदाउ भन्छु आखा चिम्ली, रूप तिम्रै आउछ
बिर्स्यो भनी कोल्टे फेर्छु, बतास बनी छाउछ
सपनीमा तिम्रै स्वर, तिम्रो भूतै झरेन
आल्झी रह्यो तिम्रो तस्वीर हट्दै हटेन
आधा रात बिती सक्यो, उनले छोडया छैन
बिपना पो हो की भन्छु, आको तिमी हैंन
सम्झी रहन्छु तिम्रै रूप, तिम्रो धितई मरेन
आल्झी रहयो तिम्रो तस्वीर हट्दै हटेन

0 कमेन्ट गर्नुहोस:
Post a Comment