गजल
बिधा | { | गजल | @ | गिरी सरोज, कास्कीकोट-७, कास्की हाल काठमाडौँ नेपाल |
तिम्रो ओठ मेरो मुस्कान मिलाएर जीऊ संगै, काँडेबारमा मानब जिबन जिउँदाजिउदै फाटेको मन, तिम्रो धागो मेरो सियो मिलाएर सिउं संगै, मलाई बेग्लै तिम्लाई बेग्लै बाँच जाऊ माग्छ संसार, तिम्रो मुटु मेरो धड्कन मिलाएर दिउँ संगै, खुशी हुन धेरै सिकें थोरै पलमा तिमीबाट, तिम्रो साथ मेरो स्याहार मिलाई खुशी लिउं संगै, तिम्रो ओठ मेरो मुस्कान मिलाएर जीऊ संगै, तिम्रो नशा मेरो मात मिलाई प्याला पिऊ संगै," |

0 कमेन्ट गर्नुहोस:
Post a Comment