.

नमस्कार यहाँ लाई स्वागत छ हाम्रो साहित्य सिर्जनामा .

यस ब्लगमा खोज्नुहोस्...

Tuesday, June 15, 2010

..... (गजल)







सुरेश खतिवडा
काठमान्डौ 



 सारा दु:ख बिर्सिएर, तिम्रै छेउमा बस्न पाए,
सुटुक्क त्यो मुटुभित्र, थाहै नदिइ पस्न पाए ।।

निको हुन्थ्यो मन्को घाउ, त्यो मायाको सामिप्यले,
तिमिसँगै जिन्दगीको, लगनगाँठो कस्न पाए ।।

सार्थक हुन्थ्यो जिन्दगीनै, फगत तिम्लाई पाएपनि,
सबै खुशी बिर्सिएर, त्यो जीवनमा फस्न पाए ।।


 हर खुशीले त्यो मायाको, झोली भर्न मेरी प्रिय,
यो जीवन नै सुम्पिदिन्थें, संजीवनी घस्न पाए ।।

धन्य हुन्थें यो चोलामा, तिम्लाई पाए मैले साथी,
स्विकार हुन्थ्यो बरु मलाई, छाँगाबाट खस्न पाए ।।


Share/Bookmark

1 कमेन्ट गर्नुहोस:

Friendycalls,  June 16, 2010 at 11:25 PM  

झिल्का छ नि गुरु !!!

हाम्रो अनुरोध

तपाईंहरुलाई ब्लग

कस्तो लाग्यो

कृपया

आफ्नो राय,सल्लाह

सुझाब र प्रतिक्रिया

दिनुहोला

साथै यदि तपाईंहरु आफ्नो लेख रचना

यो ब्लगमा पब्लिश गर्न चाहनु हुन्छ भने

इमेल गर्नुहोस्

sahitya.sirjana86@gmail.com

ब्लग भ्रमण सूचक

free counters

.

कृपया आफ्ना लेख रचना
मा पठाई सहयोग गर्नु होला |



नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका

नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका नेपालीमा लेख्दा लेख्दै अंग्रेजी लेख्नु परेमा अनि अंग्रेजी लेखिसकेपछि फेरी नेपाली लेख्नु परेमा Ctrl+G थिच्नुहोस |

  © This blog Template is developed by http://sahityasirjana.blogspot.com/ 2010