.

नमस्कार यहाँ लाई स्वागत छ हाम्रो साहित्य सिर्जनामा .

यस ब्लगमा खोज्नुहोस्...

Tuesday, June 15, 2010

गजल




बिधा        
{
गीत
 @
अमर 'सरोवर' , कल्याणपुर-नुवाकोट 




तिम्रो मनको आली आली, झुल्ने रहर उस्तै /
तिम्रो दिलको डाली डाली, फुल्ने रहर उस्तै //

चाँदनी झै मुहार तिम्रो, चन्चले जवानीमा /
च्यातिएको यौवन टाली, भुल्ने रहर उस्तै //

दुई दिने यो जिन्दगानी, मरिलानु के छ र //
मनमा थोरै माया हाली, घुल्ने रहर उस्तै //

बादलुको पर्दा हटाइ, हृदय आकाशमा /

जूनकिरी झै ज्योति बाली, खुल्ने रहर उस्तै //

कति बाँचु वेचैनसँग, अकेलो 'सरोवर' /
खुशीको मिठो छर्दै लाली, डुल्ने रहर उस्तै //



Share/Bookmark

0 कमेन्ट गर्नुहोस:

हाम्रो अनुरोध

तपाईंहरुलाई ब्लग

कस्तो लाग्यो

कृपया

आफ्नो राय,सल्लाह

सुझाब र प्रतिक्रिया

दिनुहोला

साथै यदि तपाईंहरु आफ्नो लेख रचना

यो ब्लगमा पब्लिश गर्न चाहनु हुन्छ भने

इमेल गर्नुहोस्

sahitya.sirjana86@gmail.com

ब्लग भ्रमण सूचक

free counters

.

कृपया आफ्ना लेख रचना
मा पठाई सहयोग गर्नु होला |



नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका

नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका नेपालीमा लेख्दा लेख्दै अंग्रेजी लेख्नु परेमा अनि अंग्रेजी लेखिसकेपछि फेरी नेपाली लेख्नु परेमा Ctrl+G थिच्नुहोस |

  © This blog Template is developed by http://sahityasirjana.blogspot.com/ 2010