.

नमस्कार यहाँ लाई स्वागत छ हाम्रो साहित्य सिर्जनामा .

यस ब्लगमा खोज्नुहोस्...

Wednesday, June 16, 2010

गजल




बिधा                
{
गजल
 @
 भगवती बस्नेत

काठमान्डौ,नेपाल

मुल्यहिन झै जीवन छ
स्वीकार्य छ भन्दिन म । 

गन्तब्य विहिन लाग्ने यात्रा 
मधुमार्य छ भन्दिन म। 

सङ्घर्षका मैदानमा लड्दा 
सहकार्य छ भन्दिन म । 

कर्मठहात शिथिल हुँदा 
गृहकार्य छ भन्दिन म 

मत्ला, लय बिहिन गजल 
शिरोधार्य छ भन्दिन म।


Share/Bookmark

0 कमेन्ट गर्नुहोस:

हाम्रो अनुरोध

तपाईंहरुलाई ब्लग

कस्तो लाग्यो

कृपया

आफ्नो राय,सल्लाह

सुझाब र प्रतिक्रिया

दिनुहोला

साथै यदि तपाईंहरु आफ्नो लेख रचना

यो ब्लगमा पब्लिश गर्न चाहनु हुन्छ भने

इमेल गर्नुहोस्

sahitya.sirjana86@gmail.com

ब्लग भ्रमण सूचक

free counters

.

कृपया आफ्ना लेख रचना
मा पठाई सहयोग गर्नु होला |



नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका

नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका नेपालीमा लेख्दा लेख्दै अंग्रेजी लेख्नु परेमा अनि अंग्रेजी लेखिसकेपछि फेरी नेपाली लेख्नु परेमा Ctrl+G थिच्नुहोस |

  © This blog Template is developed by http://sahityasirjana.blogspot.com/ 2010