.

नमस्कार यहाँ लाई स्वागत छ हाम्रो साहित्य सिर्जनामा .

यस ब्लगमा खोज्नुहोस्...

Thursday, June 17, 2010

मुक्तक


बिधा                
{
मुक्तक
  @
सौगात अपरिचित, ललितपुर, नेपाल
aparichit2010@hotmail.com


सिसाको घरमा बस्नेको ढुङ्गा हान्ने हठ हुन्छ
कँक्रिटको महल कमजोरहरुको मठ हुन्छ
सक्छौ भने नदीको छालमाथि उभिएर हेर
तिमीलाई डुबाउने प्राय: जसो तट हुन्छ

अपरिचितको जिन्दगी गम्भीर थिएन
तिम्लाई नभेटुञ्जेल कुनै पीर थिएन
प्रेममा जितेर लैजाउ भन्यौ
मेरो हातमा धनुष तीर थिएन



Share/Bookmark

1 कमेन्ट गर्नुहोस:

Swopnil Sansar June 18, 2010 at 1:16 AM  

मलाइ यो मुक्तक मन पर्यो । धन्यवाद साहित्य सिर्जना ।

हाम्रो अनुरोध

तपाईंहरुलाई ब्लग

कस्तो लाग्यो

कृपया

आफ्नो राय,सल्लाह

सुझाब र प्रतिक्रिया

दिनुहोला

साथै यदि तपाईंहरु आफ्नो लेख रचना

यो ब्लगमा पब्लिश गर्न चाहनु हुन्छ भने

इमेल गर्नुहोस्

sahitya.sirjana86@gmail.com

ब्लग भ्रमण सूचक

free counters

.

कृपया आफ्ना लेख रचना
मा पठाई सहयोग गर्नु होला |



नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका

नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका नेपालीमा लेख्दा लेख्दै अंग्रेजी लेख्नु परेमा अनि अंग्रेजी लेखिसकेपछि फेरी नेपाली लेख्नु परेमा Ctrl+G थिच्नुहोस |

  © This blog Template is developed by http://sahityasirjana.blogspot.com/ 2010